सहकारीका वचतकर्ता र ऋणीका नाममा एउटा चिठी !

प्रतिमान पौडेल\बागलुङ भदौ, ९ गते पछिल्लो सहकारी क्षेत्रमा समस्या देखियो । समस्या धेरै पहिलादेखि नै देखिएको हो पछिल्लो समय अलि बढी देखियो भन्दा हुन्छ । ओरण्टीयल लगायतका केही सहकारीमा समस्या आएको एक दशक भन्दा धेरै भयो । थोरै सहकारीमा समस्या आएका कारण होला, राज्य सहकारीको समस्या समाधानमा कही कतै देखिएन, अभियानले पनि ध्यान दिएन । … Continue reading सहकारीका वचतकर्ता र ऋणीका नाममा एउटा चिठी !